पीडित डाक्टरको बयान– शिक्षकको दबाबले विक्षिप्त थिएँ, आत्मसम्मान गुमेपछि औषधि खाएर ढलेँ

पीडित डाक्टरको बयान– शिक्षकको दबाबले विक्षिप्त थिएँ, आत्मसम्मान गुमेपछि औषधि खाएर ढलेँ

६ चैत, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल)को मानसिक रोग विभागका दुई चिकित्सकमाथि नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको छ । उनीहरूलाई ‘किन कारबाही नगर्ने’ भन्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो । धुलिखेल अस्पतालको एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत ४ फागुन (आइतबार) आत्महत्याको प्रयास गरेकी थिइन् …

Read more