नयाँ वर्ष २०२६ मा चिकित्सकहरूका संकल्प : गीत रेकर्ड गराउनेदेखि मदिरा त्याग्नेसम्म
News Summary Generated by OK AI. Editorially reviewed. चिकित्सकहरूले नयाँ वर्ष २०२६ का लागि परिवारलाई समय दिने, स्वास्थ्यमा ध्यान दिने र पेशागत सुधार गर्ने विभिन्न संकल्प लिएका छन्। अंग्रेजी नयाँ वर्ष २०२६ ढोकामा आइपुगेको छ । नयाँ वर्ष आउने उल्लाससँगै विगतका गल्तीहरूबाट पाठ सिकेर, अधुरा सपनाहरूलाई पूरा गर्ने अठोट बोकेर …