बीपीको विकल्पमा पुष्पलाल राजमार्ग : खुर्कोट-मन्थली-चरिकोट हुँदै काठमाडौं छिर्न सकिने

बीपीको विकल्पमा पुष्पलाल राजमार्ग : खुर्कोट-मन्थली-चरिकोट हुँदै काठमाडौं छिर्न सकिने

१९ असोज, काभ्रेपलाञ्चोक । गत वर्षको अविरल वर्षाले क्षति पुर्याएर बनेको डाइभर्सन रोशी खोलाको बाढीले बगाएपछि पूर्वी नाकाबाट काठमाडौं आउने यात्रुलाई समस्या परेको छ । काभ्रेको धुलिखेलदेखि सिन्धुलीको नेपालथोक हुँदै बर्दिबास पुग्ने राजमार्गको काभ्रे चौकीडाँडा–नेपालथोक खण्डमा गत वर्ष बनेका डाइभर्सन बगाएपछि पूर्वका जिल्लाबाट उपत्यका आउने यात्रुलाई समस्या भएको हो । …

Read more

तराई निम्तो

तराई निम्तो

त्यो समय चरिकोट साँच्चै गुल्जार थियो । कुरा २०७० सालको हो,  अर्थात विनाशकारी भूकम्प आउनु दुई वर्षअघि । चरिकोटको माहोल साँच्चै जीवन्त थियो, होटलहरू खचाखच भरिएका हुन्थे र सडकमा मानिसहरूको चहलपहलले सवारी साधनहरूलाई चल्नसमेत कठिन बनाउँथ्यो । चाहे सरकारी कामकाज होस् वा व्यापारिक गतिविधि, दोलखामा चरिकोट सबैको पहिलो रोजाइ थियो, …

Read more