के साँच्चिकै आउनेछ चमत्कारी नेता ?
ग्रिक ग्रन्थ ‘रिपब्लिक’मा प्लेटोले गुरु सोक्रेटसलाई सोधेका छन्– ‘गुरु, लोकतन्त्रका शत्रु के-के हुन् !’ प्रत्युत्तरमा दार्शनिक सोक्रेटस गम्भीर हुँदै भन्छन्- ‘नागरिक मोबोक्रेसी (भीडतन्त्र) बाट शासित हुनु नै लोकतन्त्रका शत्रु हुन्।’ आज वैश्विक लोकतन्त्र प्रियतावाद (पपुलिज्म), सामाजिक सञ्जाल, अन्ध राष्ट्रवाद, डिप फेक, अनर्गलवाद लगायतका भीडतन्त्रबाट शासित भएको छ। प्रियतावादका अधिनायकी (एन्टागोनिस्ट)ले …