दलका घोषणापत्र : राजनीतिक स्थिरता, सुशासन र समृद्धि समेटिएलान् ?

दलका घोषणापत्र : राजनीतिक स्थिरता, सुशासन र समृद्धि समेटिएलान् ?

पूर्वानुमान लगाउन कठिन छैन, दलहरूले प्रारम्भमै जेनजी विद्रोहको जगमा सम्पन्न हुन गइरहेको आसन्न निर्वाचनमा प्राथमिकताका साथ ‘युवा’का मुद्दालाई उठाउने छन् । सँगै, भन्नेछन्– राजनीतिक स्थिरता, सुशासन र समृद्धि हाम्रो पार्टीको मूल मुद्दा हुनेछ । राजनीतिक स्थिरताको सन्दर्भमा भन्नेछन्– जेनजी विद्रोहका क्रममा सँगै लोकतन्त्र प्राप्तिको सन्दर्भमा शहादत प्राप्त गर्ने महान् शहीदहरूको जीवन आहुतिलाई …

Read more