‘आयात-निर्यात, ठेक्कापट्टा र दैनिक काममा घुसखोरी बढ्यो’
२९ माघ, काठमाडौं । आयात/निर्यात, सार्वजनिक सेवा, कर अनि राजस्वको भुक्तानी र ठेक्कापट्टामा व्यापक मात्रामा भ्रष्टाचार बढेको आम बुझाइका कारण नेपालको भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) गत वर्षको भन्दा खस्किएको छ । विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूको सर्वेक्षणमा आधारित भएर भ्रष्टाचार अवधारणा सूचकांक तय गरिन्छ । ती ६ मध्ये …