बजारमा अनेकथरी घिउ, मनलाग्दी भाउ

बजारमा अनेकथरी घिउ, मनलाग्दी भाउ

२४ चैत, काठमाडौं । अनामनगरकी अञ्जु प्रधान शनिबार घर छेउकै एक डेरी पसलमा घिउ किन्न गइन् । त्यसअघि उनले केही ठूला स्टोर र ठूला किराना स्टोरमा विभिन्न ब्रान्डका घिउको भाउ सोधेकी थिइन् । उनले नेपाली ब्रान्डकै घिउ अधिकतम १ लिटरको २ हजार ४ सय रुपैयाँसम्म र भारतीय कम्पनीले उत्पादन गरेका …

Read more