घरज्वाइँ : मगर समाजको कथा मार्फत सांस्कृतिक झट्का दिने प्रयास

घरज्वाइँ : मगर समाजको कथा मार्फत सांस्कृतिक झट्का दिने प्रयास

कुनै पनि व्यक्तिलाई आफू बाँचेको भन्दा नितान्त फरक परिवेश र सांस्कृतिक अभ्यासको बारेमा जानकारी पाउँदा लाग्ने झट्का नै ‘कल्चर शक’ हो । सन् १८५४ तिर नै मानवशास्त्री कलेव्रो ओर्वगले सैद्घान्तीकरण गरेको यस अवधारणाअनुसार नेपाल जस्तो सांस्कृतिक विविधता भएको देशमा हरेक समुदायभित्र निहित पृथक रीतिथिति र अभ्यासहरुको बारेमा अर्को समुदायको मानिसलाई …

Read more