‘ओली, प्रचण्ड र देउवाले ल्याएको निराशा शीतलहरी, नयाँहरूको निराशा विध्वंसकारी’

‘ओली, प्रचण्ड र देउवाले ल्याएको निराशा शीतलहरी, नयाँहरूको निराशा विध्वंसकारी’

अहिले नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष बनेका घनश्याम भूसालको लामो राजनीतिक जीवन एमालेमा बित्यो । बौद्धिक र चलायमान नेता मानिने भुसालले लेखेका दुई किताब नेपालको अर्थराजनीतिक अध्ययनमा महत्वपूर्ण मानिन्छन् । चुनावले ल्याउने अवसर र त्यसपछिको राजनीतिका बारेमा भूसालले यो वार्तामा थुप्रै तर्क दिएका छन् । उनी स्वयं चाहिं चुनावमा छैनन् । …

Read more

माओवादीमा जाँदा केहीले टिकट पाउलान्, अरूको सत्यानाश हुनेछ 

माओवादीमा जाँदा केहीले टिकट पाउलान्, अरूको सत्यानाश हुनेछ 

News Summary Generated by OK AI. Editorially reviewed. कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छ र विगतको एकता भागबण्डामा आधारित भएर असफल भएको कमरेड भुसालले बताए। वाम आन्दोलन संकटमा छ र एमाले, माओवादी, एकीकृत समाजवादीका नेतृत्व असफल भएका छन् भुसालले उल्लेख गरे। भुसालले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन आवश्यक रहेको र नयाँ …

Read more

‘प्रचण्डजीले लगातार पार्टी एकता किन भनिरहनुभएको छ, अनौठो लाग्छ’

‘प्रचण्डजीले लगातार पार्टी एकता किन भनिरहनुभएको छ, अनौठो लाग्छ’

एकपछि अर्को समस्यामा फस्दै आएको नेकपा एकीकृत समाजवादी फेरि अर्को संकटमा फसेको छ । अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकअर्का विरुद्ध पार्टी/नेतृत्वबाट विदा लिन सार्वजनिक सुझाव दिएका छन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि मुद्दा चलेकाले ऐंठन परिरहेको एकीकृत समाजवादीभित्र यो विवाद सुल्झन सजिलो देखिंदैन । यसैबेला माओवादीसँग एकता हुने चर्चाले …

Read more

गर्नु गर्‍यौ घनश्याम धेरै बोलेर…

गर्नु गर्‍यौ घनश्याम धेरै बोलेर…

मैले पहिलो पटक घनश्याम भूसाललाई ११ वर्षको हुँदा देखेको हुँ । तेजिलो शैलीमा त्रिचन्द्र क्याम्पसमा जुल्फी हल्लाउँदै कम्युनिस्ट आन्दोलन र त्यसमा युवा, विद्यार्थीको भूमिकाबारे उनी बोलिरहेका थिए । भर्खरै पञ्चायत ढलेको थियो । र, मुलुकमा राजतन्त्र सहितको बहुदलीय व्यवस्था आफ्नो खुट्टामा टेक्न खोज्दै थियो । नेपाली समाजको आगामी बाटो के …

Read more

‘पार्टीहरूको पञ्चायतीकरण र नेताको राजाकरणले गणतन्त्रको रक्षा हुँदैन’

‘पार्टीहरूको पञ्चायतीकरण र नेताको राजाकरणले गणतन्त्रको रक्षा हुँदैन’

राजावादी र गणतन्त्रवादी पक्षधरबीच ध्रुवीकरण बढिरहेका बेला नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले आफ्नो भिन्न मत सार्वजनिक गरेका छन् । मार्क्सवादी अध्येता भूसालले यी दुवै पक्षधरलाई लोकतान्त्रिक अभ्यासका समस्या भनेका छन् । मुलुकको आजको खास समस्या बेरोजगारी र कुशासन भएको उनको निष्कर्ष छ । बेरोजगारी र कुशासनकै कारण सिर्जित समस्यालाई …

Read more