१४ किलोको ग्यास सिलिन्डर नथेग्ने सरकार ४५० किलोको ल्याउन तम्सिँदै

१४ किलोको ग्यास सिलिन्डर नथेग्ने सरकार ४५० किलोको ल्याउन तम्सिँदै

५ वैशाख, काठमाडौं। सुरक्षाका दृष्टिमा अतिसंवेदनशील मानिने विषयमा पनि सरकारले बेलाबेला मजाक गर्ने गर्छ । यसको पछिल्लो उदाहरण बनेको छ नेपाल आयल निगमले ल्याउने तयारी गरिरहेको ४ सय ५० किलो तौलको ग्यास सिलिन्डर । धेरै वर्षदेखि सबै खालका उपभोक्ताले १४.२ किलो तौलको खाना पकाउने एलपी ग्यास प्रयोग गर्दै आइरहेको छन् …

Read more

ग्यास सिलिन्डर आफैं पड्किँदैन

ग्यास सिलिन्डर आफैं पड्किँदैन

नेपालमा खाना पकाउने एलपी ग्यास (तरलीकृत पेट्रोलियम ग्यास) को आधिकारिक आयातकर्ता नेपाल आयल निगममात्र हो । निगमले ग्यास उद्योग व्यवस्थित गरी ग्यास सर्वसुलभ बनाउन ‘एलपी ग्यास विक्रेता विनियमावली २०६५’ जारी गरी आधिकारीक विक्रेता मार्फत नेपालमा ग्यास बिक्री वितरण गर्दै आएको छ । यसको अनुगमन र नियन्त्रण आयल निगम आफैंले गर्छ …

Read more