क्रिकेट रंगशालामा धुर्मुस-सुन्तलीले करिब ६० करोड बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट

क्रिकेट रंगशालामा धुर्मुस-सुन्तलीले करिब ६० करोड बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट

२४ कात्तिक, चितवन । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा करिब ६० करोड बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट तयार भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजले गरेको प्राविधिक जाँचका आधारमा फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम गरेको …

Read more

चितवन क्रिकेट रंगशालाको मूल्याङ्कन माथि मूल्याङ्कन, भुक्तानी टुंगो छैन

चितवन क्रिकेट रंगशालाको मूल्याङ्कन माथि मूल्याङ्कन, भुक्तानी टुंगो छैन

१३ भदौ, चितवन । धुर्मस सुन्तली फाउण्डेसनले निर्माण आरम्भ गरेको चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने प्रयोजनका लागि प्राविधिक मूल्याङ्कनको काम अगाडि बढाइने भएको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा रंगशाला निर्माणका क्रममा फाउण्डेसनका तर्फबाट सामान खरिद वापतको उधारो रकम तिर्नका लागि १५ करोड रकम विनियोजन गरेको …

Read more

भारत भ्रमणको उडान गौतमबुद्ध विमानस्थलबाट गर्न प्रधानमन्त्रीलाई पत्र

भारत भ्रमणको उडान गौतमबुद्ध विमानस्थलबाट गर्न प्रधानमन्त्रीलाई पत्र

४ भदौ, बुटवल । गौतमबुद्ध विमानस्थलबाट पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि गठित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको  आसन्न भारत भ्रमणको उडान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रहसहितको पत्र प्रधानमन्त्रीलाई पठाएको छ । उद्घाटनको तीन वर्ष पुगिसक्दा समेत नियमित र पर्याप्त अन्तर्राष्ट्रिय उडान नभएपछि सिद्धार्थनगरका मेयर इश्तियाक अहमद …

Read more