बेलायत बसेर विश्वभर नेपाल चिनाइरहेका चित्रकार
विश्वविख्यात चित्रकार जेएम डब्लू टर्नरले आफ्नो जीवनको अन्तिम समय बेलायतको मार्गेट शहरमा बिताएका थिए । उनै टर्नरको कलाबाट प्रभावित एक उम्दा चित्रकार टर्नरकै कारण अहिले सोही शहरमा बस्छन्, जुनसुकै बेला चित्रमा डुबिरहन्छन् । उनी एक नेपाली हुन् भन्ने थाहा पाउँदा हामी मार्गेट पुगेर उनलाई भेट्न आतुर थियौं । उनै चित्रकार …