गोठाले र अपर्णा
News Summary Generated by OK AI. Editorially reviewed. गोविन्दबहादुर मल्ल गोठाले को दोस्रो उपन्यास अपर्णामा नेपाली मनोविज्ञान र स्थानीय संस्कृतिको गहिरो चित्रण गरिएको छ। गोविन्दबहादुर मल्ल ‘गोठाले’ का केही कथाहरू सानै उमेरमा अध्ययन गर्ने मौका मिल्यो । ती उच्च तहको नेपाली विषयका पाठ्यक्रममा राखिएका थिए भने केही पत्रिकाहरूमा छापिएका पनि …