बैंकहरूले लिलाम गर्ने घरजग्गामा कसैले चासो देखाउँदैनन्
तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय गोविन्द घिमिरेले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद सम्हालेका छन् । कर्जा रिकभरीमा देखिएका समस्या, बढ्दो निष्क्रिय कर्जा, घट्दो प्रतिफलका कारण बैंकिङ क्षेत्रले अहिले ठूलै चुनौती सामना गरिरहेको छ, जुन तथ्य तेस्रो त्रैमासिक वित्तीय विवरणले छर्लङ्ग पार्छ । यस्ता चुनौतीबीच सीईओ पद सम्हालेका घिमिरेसँग …