धुस्वाँ सायमीसँग अन्तर्वार्ता

धुस्वाँ सायमीसँग अन्तर्वार्ता

(धूस्वाँ सायमी नेपाली वाङ्मयका विलक्षण प्रतिभा थिए । वि.सं. १९८७ साल जेठ १० गते न्हुसाल काठमाडौंमा जन्मेका उनको पहिलो रचना सन् १९४२ सालमा भारतको बालक पत्रिकामा संस्मरण प्रकाशित भएको थियो । दर्जनौं उपन्यास, नाटक, कविता सङ्ग्रहका स्रष्टा उनको सबैभन्दा ख्यातिप्राप्त उपन्यास “गंकी” हो । उनले एक महिनामा लेखेका कविताहरुको सङ्ग्रह …

Read more

शैलेन्द्र साकारले बाँचेको रोमाञ्च र दु:ख

शैलेन्द्र साकारले बाँचेको रोमाञ्च र दु:ख

हरेक मानिसका मनमा गुम्फनहरू हुन्छन्। ती गुम्फन गुनासाका रूपमा गफमा पोखिन्छन्, आक्रोशका रूपमा छरपस्ट हुन्छन् र चिच्याहटमा कसैको गुम्फनले आँसुको भल बगाउँछ तर एउटा स्रष्टाको मनको गुम्फन अक्षरमा रूपान्तरित हुन्छ र पाठकको मनमनमा पुग्छ। सिर्जनाको सुन्दरता यही हो। यस्ता सिर्जनाहरू नै लेखकका उपलब्धि हुन्। पाठकका पनि उपलब्धि हुन्। मन छुने रचना …

Read more

“पाताल” उपन्यास केही कैफियत

“पाताल” उपन्यास केही कैफियत

“पाताल” (विसं २०८०) पदम विश्वकर्माको दोश्रो उपन्यास हो । यसअघि कोरोना महामारीको विषयमा आधारित उपन्यास “क्वारेन्टाइन” प्रकाशित भएको थियो । पहिलो कृति कवितासङ्ग्रह मार्फत साहित्यिक क्षेत्रमा पदार्पण गरेका उनको दोश्रो कृति कथा सङ्ग्रह थियो । तेस्रो कृतिमा आउँदा उनी उपन्यास विधा लिएर आए । शुरुका तीन कृति फरक फरक विधामा …

Read more