२० वर्षपछि टुंगियो गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दा

२० वर्षपछि टुंगियो गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दा

१३ साउन, काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट समेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले स्रोत नखुलेको सम्पत्ति जोडेर भ्रष्टाचार गरेकोमा तत्कालीन कांग्रेस नेता जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवाना फैसला सुनाएको हो । …

Read more