रबर उद्योग चलाउँछौं भन्नेलाई नै मुद्दा हालिदिउँजस्तो लाग्छ !

रबर उद्योग चलाउँछौं भन्नेलाई नै मुद्दा हालिदिउँजस्तो लाग्छ !

तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी पुल तरेर गोरखा मझुवा लागेपछि उकालो सकिनेबित्तिकै आइपुग्छ, गोरखकाली रबर उद्योग । आँबुखैरेनी–गोरखा सडकछेउमा टक्क उभिएर हेर्दा एकातिर देखिन्छ, मूलगेट बन्द गरिएको रबर उद्योग र अर्कोतिर देखिन्छ, खण्डहर बनेका भवन । मूलगेटको बाहिरपट्टी छन्, विभिन्न पार्टी निकट मजदुर संगठन र ट्रेड युनियनका होडिङबोर्ड । मजदुरको हितमा काम …

Read more