कांग्रेसमा यी तीन नेता अब कता उभिएलान् ?

कांग्रेसमा यी तीन नेता अब कता उभिएलान् ?

१५ पुस, काठमाडौं । सामान्य अवस्था रहेमा अर्को मंसिरमा कांग्रेस महाधिवेशन हुनेछ, जहाँ केही यस्ता नेताले दाबेदारी गर्न सक्नेछन् । कांग्रेस पंक्तिको आकलन छ– ती नेताहरूसँग जितहार जे भए पनि २ सयदेखि ३ सय मत प्रभावित पार्ने सामर्थ्य देखिन्छ । न्यून मतले महाधिवेशनको नतिजामा समेत परिवर्तन हुने सम्भावना हुँदा यी …

Read more