अख्तियारमाथि विशेष अदालतको गम्भीर प्रश्न
३० साउन, काठमाडौं । स्थानीय सरकारको संवैधानिक अधिकारको ख्याल नराखी भ्रष्टाचार मुद्दा दायर गरिएको भन्दै विशेष अदालतले ललितपुरको गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन सहित १४ जनालाई आरोपबाट सफाइ दिएको छ । स्थानीय तहलाई प्राकृतिक स्रोत साधन निकासीमा कानुन बनाई कर निर्धारण गर्ने संवैधानिक अधिकार रहेको भन्दै विशेष अदालतले उनीहरुले गरेको …