८ वर्षसम्म भत्ता र बीमाबिनै नदीमा हेलिएका थिए गोताखोर, अब ३७ लाखको बीमा

८ वर्षसम्म भत्ता र बीमाबिनै नदीमा हेलिएका थिए गोताखोर, अब ३७ लाखको बीमा

३० साउन, काठमाडौं । गत २२ जेठमा सशस्त्र प्रहरीका दुई गोताखोर सप्तरीस्थित सप्तकोशी नदीमा हेलिए । बिहानदेखि नै नदीमा हेलिएर अभ्यास गरेका गोताखोरमध्ये जवानद्वय हरदेव सिंह राजवंशी र सुरज साउद भने दिउँसो ३ बजेतिर बेपत्ता भए । नदी पार गरेर खाजा खाने र केही अभ्यास सकेर ब्यारेक फर्कने सोचेका राजवंशी …

Read more