अख्तियारले आँखा चिम्लियो, गोकुल बास्कोटा उम्किए

अख्तियारले आँखा चिम्लियो, गोकुल बास्कोटा उम्किए

११ साउन, काठमाडौं । राजनीतिक दबाब र प्रभावले अनुसन्धानमा अस्वाभाविक ढिलाइ गर्दा ७० करोड रुपैयाँको घुस अडियो प्रकरणबाट पूर्वमन्त्री एवं एमाले सांसद गोकुल बास्कोटाले उन्मुक्ति पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी परेको पाँच वर्षभित्र पनि अनुसन्धान नटुंग्याई मुद्दा दायर गर्ने हदम्याद नै कटाइदिएको हो । घुस सम्बन्धी उजुरीको अनुसन्धानमा त्यतिबेला पाँचवर्षे …

Read more

पाँच वर्ष पुरानो ‘७० करोड काण्ड’ को अनुसन्धान जहाँको त्यहीं

पाँच वर्ष पुरानो ‘७० करोड काण्ड’ को अनुसन्धान जहाँको त्यहीं

२६ फागुन, काठमाडौं । घुस मोलमोलाइ गरेको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको ५ वर्ष बितेको छ । आफ्नै आयुक्त राजनारायण पाठकविरुद्ध डेढ महिनामा मुद्दा दायर गरेको अख्तियारले बास्कोटाको फाइलमा ५ वर्षसम्म पनि अनुसन्धान टुंग्याउन सकेको छैन । बरु यो अवधिमा अख्तियारका पदाधिकारीहरुले बास्कोटा …

Read more