कार्की आयोगमा तत्कालीन गृहसचिवको बयान- डिस्कर्ड, रेडिटबारे जानकारी थिएन

कार्की आयोगमा तत्कालीन गृहसचिवको बयान- डिस्कर्ड, रेडिटबारे जानकारी थिएन

११ चैत, काठमाडौं । तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीले जेनजी आन्दोलनमा आफूले बल प्रयोग गर्न आदेश नदिएको दाबी गरेका छन् । स्रोतबाट प्राप्त जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा सो कुरा उल्लेख छ । ‘फिल्डमा खटिएका सुरक्षा टोलीहरूले त्यहाँको अवस्था र परिस्थितिको विश्लेषणका आधारमा बल …

Read more