‘देउवासँग कहिले शेखर, कहिले गगन मिले भन्नु मौसमी बाजा’
२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेको अगुवाइमा अघिल्लो साता अनामनगरमा एक कार्यालय खोलिएको छ । त्यो कार्यालयको उद्देश्य १५ औं महाधिवेशन नियमित समयमा गर्नका लागि दबाब दिनु हो । दबाब कार्यालय खोलेर संस्थापनइतरका नेता डा. शेखर कोइराला निकटका नेताहरुले सक्रियता लिएका छन् । यता, समूहभित्रको गतिविधिलाई हेरेर …