गुन्द्रुक : हेपिएको तरकारीको बढेको भाउ

गुन्द्रुक : हेपिएको तरकारीको बढेको भाउ

१३ वैशाख, काठमाडौं । गुन्द्रुक ! यो आफैंमा यस्तो स्वादिलो चिज हो, जुन सम्भवतः सारा नेपालीको भान्सामा पाक्ने गर्छ । गुन्द्रुक नपाक्ने नेपालीको भान्सा भेट्न सायद मुस्किल हुन्छ । पहिले–पहिले ‘हेपिएको तरकारी’ मा पर्ने गुन्द्रुकको पछिल्लो पटक निकै ‘भाउ’ बढेको छ । सामान्यतया हरिया सागसब्जी सुकाएर बनाइने गुन्द्रुक संसारको जुनसुकै …

Read more