‘गुगल स्ट्रिट भ्यू नेपालको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा कोशेढुंगा साबित हुनसक्छ’
गुगल म्याप्सले नेपालमा साउन ३० गतेदेखि स्ट्रिट भ्यूको औपचारिक रुपमा सुरुवात गरेको छ । डिजिटल नेपाल कन्क्लेभ,२०२५मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरले विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने घोषणा गरेसँगै यसको चर्चा चुलिएको छ । नेपालीहरूले गुगल स्ट्रिट भ्यूमा फोटो र भिडियोहरू अपलोड गर्न थालेका …