ल बताउनोस् गाउँका कुरा
दशैंका विविध आयाममध्ये शहर वा विदेश बसेका मानिसले हरेक वर्ष गर्ने गाउँको परिवर्तनको मूल्याङ्कन पनि एक हो । साथै लामो बिदाका कारण र दशैंको टीकाका कारण एकै मानिसले दुई वा बढी गाउँहरू बीचको विविध अनुभव र तुलना एकैसाथ गर्ने अवसर पनि हो । हुन त नेपालका कैयौं गाउँका धेरै घर …