एआई चलाउनुहोस्, तर आफ्नो बुद्धि त्यसमा समर्पण नगर्नुहोस्

एआई चलाउनुहोस्, तर आफ्नो बुद्धि त्यसमा समर्पण नगर्नुहोस्

गण्डकी विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन पाउँदा म अति नै प्रफुल्लित भएको छु । यसको लागि विश्वविद्यालयका पदाधिकारीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु । साथै, प्रथम दीक्षान्त समारोह सफलतापूर्वक आयोजना गर्नुभएकोमा  विश्वविद्यालय परिवारको प्रशंसा नगरी रहन सक्दिनँ । यस पश्चात्, म सर्वप्रथम आज दीक्षित हुने विद्यार्थीहरूलाई हृदयदेखि नै बधाइ दिन …

Read more

गण्डकी विश्वविद्यालय : करारका सबै शिक्षक–कर्मचारी स्थायी गर्ने दाउ

गण्डकी विश्वविद्यालय : करारका सबै शिक्षक–कर्मचारी स्थायी गर्ने दाउ

१७ पुस, पोखरा । खुला प्रतिस्पर्धालाई निषेध गर्दै आन्तरिक प्रतिस्पर्धाका नाममा करारका शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रियाले गण्डकी विश्वविद्यालय फेरि विवादमा तानिएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालय ऐनको व्यवस्थाविपरीत नियमावली बनाएर सबै करारका कर्मचारीलाई फेरि स्थायी पदपूर्ति गर्न लागिएको हो । आन्तरिक प्रतियोगिताबारे परीक्षाको सूचनासमेत प्रकाशित नगरी …

Read more

जेनजीका नाममा गण्डकी विश्वविद्यालयका पदाधिकारीलाई भौतिक आक्रमणको धम्की

जेनजीका नाममा गण्डकी विश्वविद्यालयका पदाधिकारीलाई भौतिक आक्रमणको धम्की

२९ असोज, पोखरा । जेनजी युवाहरुको अगुवाइमा पोखराको मुस्ताङचोकलाई ‘जेनजी’चोक नामकरण गरेर आन्दोलनको प्रतीक बनेको रगतले लतपतिएको जुत्ता राखियो । देशमा परिवर्तनका निम्ति एउटा पुस्ताले नै गरेको बलिदानीलाई जीवन्त राख्न भन्दै नामकरण गरिएको ‘जेनजी चोक’कै सामुन्ने छ, गण्डकी विश्वविद्यालय । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते कास्कीका अधिकांश सरकारी …

Read more

गण्डकी विश्वविद्यालयमा चर्किंदै कर्मचारी विवाद

गण्डकी विश्वविद्यालयमा चर्किंदै कर्मचारी विवाद

२० चैत, पोखरा । खुला प्रतिस्पर्धालाई निषेध गर्दै करार शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया अगाडि बढाइएपछि गण्डकी प्रदेश सरकार र उसैले स्थापना गरेको गण्डकी विश्वविद्यालय एकअर्काको विपक्षमा उभिएका छन् । आफूलाई जानकारी नदिई नियमावलीसमेत गुपचुप राखेर सबै करार शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया अगाडि बढाइएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रुष्ट बने …

Read more