गण्डकीमा मन्त्रालय फुटाउने तयारी, मनाङे र फणीन्द्रलाई नहटाउन एमाले पनि लचिलो
२१ साउन, पोखरा । कुनै पनि हालतमा गण्डकी प्रदेशको मन्त्रालय फुटाउन नहुने अडानमा रहेको नेकपा एमालेले अन्ततः मन्त्रालय विस्तारमा सहमत देखिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ र फणीन्द्र देवकोटालाई नहटाउने अडान नछाडेपछि एमाले पनि लचिलो बनेको हो । मन्त्रालयको संख्या बढाउन नहुने र अहिलेकै मन्त्रिपरिषद् कायमै …