विश्वलाई नेपाल चिनाउने चिकित्सक

विश्वलाई नेपाल चिनाउने चिकित्सक

अर्घाखाँचीको चुत्राबेसीमा जन्मिएका गणेश आचार्यको यात्रा काठमाडौंबाट सोभियत संघ हुँदै बेलायत, नर्वे, चीन, अमेरिका र स्वीडेनसम्म पुग्यो। विगत ८ वर्षदेखि स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युटमा स्त्री तथा प्रसूति रोग विभागका प्रमुख रहेका प्रा.डा. आचार्यले नेपाली चिकित्सकको रूपमा विश्वभर ख्याति कमाएका छन्। बार्सिलोना। सन्धिखर्कको उकालो। काँधमा किताब बोकेका एक किशोर, जो घन्टौं हिंडेर …

Read more