गणितबाट किन धेरै मानिस तर्सिन्छन् ?

गणितबाट किन धेरै मानिस तर्सिन्छन् ?

एकजना किसानसँग तीन प्रकारका जनावर छन् । उसका सबै जनावर भेडाबाहेक तीनवटा छन्, बाख्राबाहेक चारवटा छन् र घोडाबाहेक पाँचवटा छन् । अब किसानसँग हरेक प्रकारका जनावर कति–कतिवटा छन् ? तपाईंलाई यो प्रश्नको उत्तर आउँछ ? सायद हामीमध्ये धेरैजना यस्तो प्रश्नमा अल्मलिन्छौँ । माथि दिइएको प्रश्नको उत्तर हो: एक घोडा, दुई …

Read more

किन सुध्रिएन गणितको नतिजा ?

किन सुध्रिएन गणितको नतिजा ?

२०८१ को एसईईको समग्र नतिजामा निकै सुधार देखियो । अघिल्लो वर्षको तुलनामा समग्र नतिजामा उल्लेख्य सुधार देखिए पनि अघिल्ला वर्ष झैं यस वर्ष पनि गणित विषयको नतिजाले धेरैलाई निराश बनायो । आखिर किन ? समग्र नतिजा सुधार हुँदा पनि गणित विषयको नतिजामा किन सुधार भएन ? यो लेख यसैमा केन्द्रित …

Read more

‘शिक्षककै कमजोरीले गणितमा विद्यार्थी फेल हुन्छन्’

‘शिक्षककै कमजोरीले गणितमा विद्यार्थी फेल हुन्छन्’

त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक हुन् डा. श्रीराम खड्का । गणित केन्द्रीय विभागमा अध्यापनमा संलग्न उनी नेपाल गणित समाजका उपसभापतिसमेत हुन् । विद्यालयस्तरका अधिकांश विद्यार्थीका लागि गणित विषय टाउको दुखाइ बन्ने गरेको हुन्छ । तर, डा. खड्का गलत भाष्य स्थापित गरिएकाले विद्यार्थीहरू गणितका विषयबाटै तर्किने गरेको बताउँछन् । सही ढंगले …

Read more

प्लस टुमा गणित कसले र किन पढ्ने ?

प्लस टुमा गणित कसले र किन पढ्ने ?

हरेक वर्ष एसईईको नतिजा आएसँगै उत्तीर्ण-अनुत्तीर्ण प्रतिशत, कुन विद्यालयको नतिजा कस्तो भन्नेमा सामुदायिक-संस्थागतको तुलना गर्दै विश्लेषण र चर्चा भइरहेको हुन्छ । कसरी नतिजालाई सुधार गर्न सकिन्छ, किन यस्तो खराब नतिजा आयो भनेर अनुसन्धान र बहसको विषय बनिरहेकै हुन्छ । हरेक बहसको निष्कर्ष ‘सुधारको लागि पहल राष्ट्रिय तवरबाटै हुन जरूरी छ’ …

Read more