इतिहासको अनिवार्य निष्कर्ष मान्दै १८ वर्षअघि पुगेथ्यौं गणतन्त्रमा

इतिहासको अनिवार्य निष्कर्ष मान्दै १८ वर्षअघि पुगेथ्यौं गणतन्त्रमा

News Summary Generated by OK AI. Editorially reviewed. नेपालले २०४६ सालमा बहुदलीय प्रजातन्त्र र २०६५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको छ। संविधानले सामाजिक न्याय, समावेशिता र संघीयता जस्ता उपलब्धिहरू सुनिश्चित गरेको छ। राजनीतिक अस्थिरता र सुधारको अभाव चुनौती भए पनि लोकतन्त्र र गणतन्त्रको मार्गमा नेपाल अघि बढिरहेको छ। वंशानुगत …

Read more

सत्तामा रहेका जोकरहरूले गणतन्त्रलाई सर्कस बनाएका छन्

सत्तामा रहेका जोकरहरूले गणतन्त्रलाई सर्कस बनाएका छन्

गत हप्ता म त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर पुगेको थिएँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले त्रिवि परिसर चकमन्न थियो । त्रिवि उपकुलपतिको राजीनामा, कुलमान घिसिङको बहिर्गमन र भर्खरै मात्र राजवादीहरूले तीनकुनेमा गरेको विध्वंशको विषयमा चर्का-चर्का बहसहरू भइरहेका थिए क्याम्पसमा । र, त्यसमा थपिएको थियो भर्खरै सम्पन्न स्ववियु निर्वाचनको परिणाम । …

Read more

ती राजा ल्याउने कि यी राजा फ्याँक्ने ?

ती राजा ल्याउने कि यी राजा फ्याँक्ने ?

राजतन्त्र र शक्ति प्रदर्शन कुनै अनौठा कुरा होइनन् । नेपालको इतिहासमा राजतन्त्रले अढाइ सय वर्षदेखि नै शक्ति प्रदर्शन गर्दै आएको थियो । पूर्वराजाहरूको शक्ति प्रदर्शनकै महात्त्वाकाङ्‍क्षाले मात्र नेपालमा राजसंस्था संवैधानिक भूमिकामा रहन सक्दैन भन्ने पुष्टि पटक-पटक भइसकेका छन् । यसपटकको सन्दर्भ र सन्देश किन फरक रह्यो भने गद्दीच्युत भएको १८ …

Read more