दलहरूबाट सरकारमा अप्राकृतिक गठबन्धन नगर्ने प्रतिबद्धता आउला ?

दलहरूबाट सरकारमा अप्राकृतिक गठबन्धन नगर्ने प्रतिबद्धता आउला ?

नेपालमा कतिपय अवस्थामा, विशेष गरेर २०६२/६३ को जनआन्दोलनपछि शान्ति प्रक्रिया टुंगिन नसकेको र संविधान पनि जारी हुन नसकिरहेको संक्रमणकालीन अवस्थामा अवस्था सहज बनाउनका लागि विभिन्न दलहरू मिली गठबन्धन सरकार बनाइए, जुन राजनीतिक आवश्यकताको सिद्धान्तअनुरूप नै भयो भन्नु मुनासिब होला । तर, त्यसको अलावा २०४६ सालयता फर्केर हेर्दा चुनावअघि विभिन्न दलहरूबीच …

Read more