गगनको ‘चेकमेट’ र कांग्रेसमा जेनजीको वारेस
भाद्र २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनी र त्यसले निम्त्याएको उथलपुथलले नेपाली कांग्रेसभित्र सबैभन्दा धेरै संवेदनशील एवं आत्मचिन्तनमा लागेको कुनै नेता छ भने, ती नेता गगन थापा हुन्। यो कुरा प्रामाणिक किन हुन्छ भने गगन नै त्यो घटनापछि देशवासी र कांग्रेसजनलाई सम्बोधन गर्ने मूलधारका पार्टीका पहिला नेता बने। …