दुई महामन्त्रीको प्रस्तावमा देउवाले लिएको मध्यमार्गी बाटो

दुई महामन्त्रीको प्रस्तावमा देउवाले लिएको मध्यमार्गी बाटो

१९ भदौ, काठमाडौं । २३ साउनमा सुरु भएर १६ भदौमा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा थियो चुनावी तालमेल, एक्जिट पोलिसी र महाधिवेशन कार्यतालिका । महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदनमा चुनाव अगाडि गठबन्धन नगर्ने र मंसिर २०८२ भित्र महाविधेशन गर्ने कार्यतालिका बनाउने, विधान मस्यौदा समिति बनाउने जस्ता प्रस्ताव राखेका …

Read more