गगनले समाते कांग्रेस ‘स्टेयरिङ’, भने- अब अलमलिन्नौँ
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत सुधार) को योजना अघि सारेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय कार्यसमितिबाट अस्वीकृत भएपछि उनले ‘ग्रान्ड रिफर्म’ योजना अघि सारेका हुन् । केन्द्रीय कार्यसमितिको …