टेरामक्समा आयुक्तका तीनथरी मत हुँदा अख्तियार अनिर्णित
२७ कात्तिक, काठमाडौं। सत्तारुढ दलहरुको चर्को राजनीतिक हस्तक्षेपका कारण अनुसन्धान टुंगिएको महिनौं बितिसक्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स भ्रष्टाचारबारे कुनै निर्णय गर्न सकेको छैन । तीन पूर्वमन्त्रीसहित मुख्यसचिव र सचिव समेत मुछिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महिनौँदेखि निर्णयविहीन अवस्थाबाट गुज्रिएको हो । १५ फागुन, २०८० मा संसदको …