नेपालका महिला र पुरुष टोलीले ‘खो खो विश्वकप’ खेल्दै, तर छैन चर्चा

नेपालका महिला र पुरुष टोलीले ‘खो खो विश्वकप’ खेल्दै, तर छैन चर्चा

नेपाली खेलप्रेमीबीच क्रिकेट, फुटबल, भलिबलका कुनै पनि स्तरका प्रतियोगिताको चर्चा हुने गर्छ । विश्वकपमा सहभागी हुन लागेको खो खो खेल र यसका खेलाडीको चर्चा भने नेपाली खेलप्रेमीबीच नगण्य छ । २४ पुस, काठमाडौं । विश्वकपमा सहभागिता कुनै पनि खेलका खेलाडीको सबैभन्दा ठूलो सपना हो । राष्ट्रकै लागि पनि गर्वको विषय …

Read more