नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता र सम्भाव्यता

नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता र सम्भाव्यता

खेलकुद विज्ञान विश्वस्तरबाट स्वीकार गरिएको नवीनतम ज्ञान विज्ञानको क्षेत्र हो। बहुआयामिक क्षेत्र ओगटेको खेलकुद विज्ञान समय सन्दर्भ तथा समकालीन आवश्यकताको सिद्धान्तअनुसार यो विधालाई विश्वविद्यालयस्तरको प्राज्ञिक अध्ययन अनुसन्धानको फराकिलो दायरामा समाहित गर्न नेपालमा पनि खेलकुद विश्वविद्यालय स्थापना हुन आवश्यक देखिन्छ। खेलकुद प्रज्ञा परम्परा, यसको ज्ञान-विज्ञान विधा र अभ्यास आफैंमा वैश्विक प्रकृतिको …

Read more