‘सहर खायो खुद्रे भोटर आयोजनाले’

‘सहर खायो खुद्रे भोटर आयोजनाले’

नेपालमा संघीयताआइसकेपछि ७ सय ५३ वटा स्थानीय सरकार र ७ देश पनि थपिए । नेपालको संविधान २०७२ ले अनुसूची ५, ६ र ८ मा तीनै तहका सरकारको क्षेत्राधिकार छुट्याएको छ । संविधानले छुट्याए पनि कतिपय विषयवस्तु तीन तहकै सरकारको साझा विषयवस्तुका रूपमा आएका छन् । नगर धेरै मान्छे बस्ने ठूलो …

Read more