सडकमा किन पर्छ खाल्डो ? के गर्ने !

सडकमा किन पर्छ खाल्डो ? के गर्ने !

गत साउन ३० गते अनलाइनखबरमा प्रकाशित एउटा समाचारको हेडलाइनको शीर्षक नै ‘खाल्डोमान्डू’ थियो जबकि त्यतिबेलासम्म असार १९ गते नयाँबजारको सडकमा, साउन १५ गते कीर्तिपुर-१० शिवालय सडकमा, साउन २५ मा कमलादी सडकमा, साउन ३० मा बझेपोखरी हुँदै इमाडोल जाने सडकमा खाल्डो परिसकेको थियो। यति मात्र नभई समाचार प्रकाशनपछि पनि भदौ २ …

Read more