गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा
मानव उपभोगका लागि तयार गरिएका खाद्यवस्तुले उपभोक्तालाई सन्तुष्टि दिन्छ । कुनै प्रकारको प्रतिकूल असर गर्दैन भन्ने मान्यताको सुनिश्चितता हुनु नै खाद्य स्वच्छता हो । खाद्यवस्तु स्वच्छ बनाउन उत्पादन, प्रशोधन, प्याकेजिङ, भण्डारण, वितरण र सेवनको क्रममा जोखिम तत्व जस्तै भौतिक, रासायानिक र जैविक संक्रमणबाट जोगाउनुपर्छ । स्वच्छ खाद्यवस्तुले खाद्य तथा पोषण …