खाद्यान्न भाउले उपभोक्ता थिचिएको वर्ष ०८१

खाद्यान्न भाउले उपभोक्ता थिचिएको वर्ष ०८१

५ वैशाख, काठमाडौं । नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा वेटर काम गर्छिन् जुना खड्का । उनका श्रीमान दिलकुमार पुरानो बानेश्वरको अर्को रेस्टुरेन्टमा सेफ छन् । उनीहरूका ३ छोराछोरी छन् । ४ वर्षअघि छोराछोरीलाई राम्रो शिक्षादीक्षा र जीवनशैली दिन भन्दै रामेछापबाट काठमाडौं आएका थिए । दुवै श्रीमान–श्रीमतीको कमाइ जोड्ने हो भने मासिक …

Read more