बालुवाटारमा कसरी छिर्यो खगेन्द्रको नाम, किन फेरियो गणपतिको मन्त्रालय ?
९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलन जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पूर्णता दिने प्रयोजनका लागि तिहार अघिदेखि नै निकै रस्साकस्सी चलिरहेको थियो । ६ महिनाका लागि बनेको सरकारलाई पूर्णता दिन करिब डेढ महिना लागि सकेकोले छिटो नाम टुंगो लगाउने हतारो थियो । मन्त्रीहरूका लागि प्रधानमन्त्री कार्कीसमक्ष जेनजी अगुवाका विभिन्न …