एक झापट तोरीका फूल

एक झापट तोरीका फूल

जीवनका बाटा आखिर कति नै छन् र ? सीमित ती बाटामा दुई आत्माको आकस्मिक भेट भयो । यायावर नाउँको घुमक्कड र निशा नाउँकी युवतीको । यायावर आज तन्नेरी औतारमा थियो । आज उसको खल्ती पनि किञ्चित पोटिलो थियो । आफ्नै फिरन्ते धुनमा सुमुसुुमु हिंड्दै के थियो, यायावरका जिज्ञासु नजर हठात् निशाको अनुहार स्पर्श गर्न …

Read more

यो हो नेकपा (डी)

यो हो नेकपा (डी)

कुरो हो यो कहीं कहिल्यै नभएको र शायद कहीं कहिल्यै नहुने पत्रकार सम्मेलनको । सम्मेलनहीन सम्मेलनमा लिन्ठिङ्ग दुई जना थिए । आयोजकतर्फबाट थियो मकर विश्वकर्मा, पत्रकारतर्फबाट टलक धमला । मकर थियो नेकपा (डी)को प्रवक्ता, टलक थियो राजधानी शहरभरि बटारे भनिकन कहलिएको पत्रकार । प्रवक्ता माथि मण्डपमा बसेको थियो, पत्रकार तल दर्शकथलोमा । दुवैका हातमा सशक्त …

Read more

‘खगेन्द्र संग्रौलाले भारु खायो भन्नेहरु अचेल डलर खायो भन्दैछन्’

‘खगेन्द्र संग्रौलाले भारु खायो भन्नेहरु अचेल डलर खायो भन्दैछन्’

११ फागुन, काठमाडौं । स्वास्थ्य प्रतिकुलताका कारण पछिल्ला दिनमा आराम गरिरहेका संग्रौला नागरिक आन्दोलनमा सकेसम्म पुगिरहन्छन् । उनको नियमित लेखन भने निकै घटिसकेको छ । पछिल्लो समय उनीसहित केही लेखकमाथि यूएसएआईडीमार्फत ‘डलर’ लिएर किताब लेखेको प्रचार भइरहेको छ । यही पछिल्लो डलर–प्रसंगका सन्दर्भमा उनलाई यसैको सेरोफेरोमा अनलाइनखबरका बसन्त बस्नेतले गरेको वार्ता …

Read more

६ माग राख्दै नागरिक आन्दोलनले सोध्यो– यिनै नेता दोहोर्‍याउन मिसन ०८४ ?

६ माग राख्दै नागरिक आन्दोलनले सोध्यो– यिनै नेता दोहोर्‍याउन मिसन ०८४ ?

६ फागुन काठमाडौं । बृहत् नागरिक आन्दोलनका तर्फबाट मंगलबार काठमाडौंमा खगेन्द्र संग्रौला, कृष्ण खनाल, रामजी राम र निरन्ती तुम्वापोले शक्तिशाली नागरिक जागरण जरुरी भएको मत राखे । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ६ बुँदे माग राख्दै वक्तव्य जारी गरेका उनीहरूले अबको नागरिक आन्दोलन नेताराजका विरुद्ध अघि बढ्ने उद्घोष गरे । लेखक खगेन्द्र …

Read more