क्वाण्टम शताब्दी र नोबेल पुरस्कार
क्वाण्टम गणित हाइजनबर्गले भौतिक गुणहरूको क्वाण्टम गणना गर्ने ‘मेट्रिक्स मेकानिक्स’ प्रतिपादन गरेको शताब्दी मनाउन संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय क्वाण्टम वर्ष २०२५’ मा यसैका शोधकर्ता नोबेल पुरस्कृत भए। एक्स-रे र त्यसको उपयोगिता खुलासा गरेर पहिलो विजेता बनेका रोन्टजेनदेखि नै, क्वाण्टम प्रकृतिका प्रत्यक्ष र परोक्ष रूप खोल्नेकै बाहुल्य छ। दिक्-कालीन वक्रता …