कांग्रेसको सदस्य बन्न अब लचिलो प्रावधान

कांग्रेसको सदस्य बन्न अब लचिलो प्रावधान

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सात तह (वडादेखि केन्द्रसम्म) मा विस्तारित कार्यसमितिहरूमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य मानिन्छ । क्रियाशील सदस्यहरूबाटै कांग्रेसले महाधिवेशन प्रतिनिधिहरू छनोट हुन्छन् । नेतृत्व चयनका निम्ति महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्छन् । कांग्रेसको यही क्रियाशील सदस्यता वितरणका कारण हरेक महाधिवेशनअघि आन्तरिक विवाद निम्तिँदै आएको छ । …

Read more