नेपालको अस्कर सपना : लस एन्जलस टाढै छ
९ कात्तिक, काठमाडौं । गुगल गर्दा काठमाडौं र लस एन्जलस बीचको दूरी १२ हजार किमीभन्दा केही बढी छ । जहाँ हरेक वर्ष फिल्म ‘सेलिब्रेसन’ चल्छ, अवार्डहरू वितरण हुन्छन् । चलचित्रको यो विश्व महोत्सवमा नेपाली फिल्मको उपस्थिति मृगतृष्णा बन्दै आएको छ । हुन पनि २५ वर्ष भयो, एरिक भ्यालीको ‘हिमालय’ (क्याराभान) मनोनयन …