कांग्रेसको कोशी कार्यशालाबाट २८ बुँदे ‘कोशी संकल्प’ जारी (पूर्णपाठ)
९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेशस्तरीय परामर्श कार्यशालाले २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सकिएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालाले राष्ट्रिय तथा पार्टी राजनीतिका विभिन्न २८ बुँदे संकल्प जारी गरेको हो । संकल्पपत्रमा किरात सभ्यताको उद्गम, सगरमाथा शिरदेखि …