कोशी पीडितलाई चुनाव : हर्ष न बिस्मात

कोशी पीडितलाई चुनाव : हर्ष न बिस्मात

२६ माघ, राजावास (सुनसरी) । चुनावी माहोलले गाउँदेखि सहरसम्म लपक्कै छोपेको छ । दलका कार्यकर्ता आफ्ना उम्मेदवारलाई लिएर मत माग्न थालिसकेका छन् । तर, सुनसरीका कोशीपीडित मतदाताहरूका लागि भने यतिबेला प्रतिनिधिसभाको चुनाव ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ जस्तै छ । पञ्चायतकालका राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च चुन्नेदेखि २०३६ को ‘बहुदल’ …

Read more