कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधिमा मन्त्रिपरिषदको क्षेत्राधिकार मिचेर संशोधन

कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधिमा मन्त्रिपरिषदको क्षेत्राधिकार मिचेर संशोधन

२७ कात्तिक, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र श्रम सचिव मुकुन्दप्रसाद निरौलाले कोरियामा सिपयुक्त श्रमिक पठाउने कार्यविधि संशोधन गर्दा अवैध निर्णय गरेको खुलेको छ । प्रचलित कानुनको अधिनमा रही कार्यविधि जारी गर्नुपर्नेमा मागपत्र प्रमाणीकरणबारे विद्यमान व्यवस्थाविपरीत निर्णय गरेर कार्यविधि संशोधन गरिएको हो । १३ कात्तिकमा मन्त्रालयले …

Read more

कोरियाली ई–७ भिसा ल्याउने जिम्मा पुनः म्यानपावरलाई, जोखिममा ईपीएस

कोरियाली ई–७ भिसा ल्याउने जिम्मा पुनः म्यानपावरलाई, जोखिममा ईपीएस

१३ कात्तिक, काठमाडौं । सरकारले स्थगित गरेको म्यानपावर कम्पनीमार्फत सीपयुक्त श्रमिक कोरिया पठाउने प्रक्रिया फेरि ब्यूँतिएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गर्दै फेरि ई–७ भिसामा म्यानपावरमार्फत श्रमिक कोरिया पठाउन दिने व्यवस्था ल्याएका छन् । श्रमिक आपूर्तिको …

Read more